आज १६ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आज १६ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइदै

nijamati sewa

काठमाडौं, २२ भदौ । आज १६ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । दिवसको अवसरमा विहान प्रभातफेरी कार्यक्रम गर्नेदेखि दिउँसो विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।

नेपालमा निजामती सेवा गठन भएकोे ६२ वर्ष पूरा भएपनि २०६२ साल भदौं २२ गते यता मात्र औपचारीक रुपमा यसलाई दिवसको रुपमा मनाउन थालिएको हो । २०१३ साल भदौं २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामति सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);