घटस्थापना र टीकाको साइत सार्वजनिक, यस्तो छ उत्तम समय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

घटस्थापना र टीकाको साइत सार्वजनिक, यस्तो छ उत्तम समय

dashain tika

काठमाडौं, २२ भदौ । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ । असोज २१ गते मंगलबार विजयादशमी परेको छ ।

विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए । उनका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाका लागि उत्तम समय छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);