महिला सम्बन्धी कानूनको कार्यान्वयन फितलोः प्रधानन्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौँ, २४ भदौ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले महिला सम्बन्धी कानूनको कार्यान्वयन निकै फितलो रहेको बताउनुभएको छ ।

 

शनिबार काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले महिला सम्बन्धी कानून पर्याप्त रहेको भएपनि कार्यान्वयनको अवस्था निराशजनक रहेको बताउनुभयो । उहाँले कानूनको कार्यान्वयन फितलो भएका कारण महिला हिंसाका घटना नरोकिएको बताउनुभयो ।

 

कार्यक्रममा वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले महिला हिंसा न्युनिकरणका लागि सबै सरोकारवालाले कानूनको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);