कश्मीरमा गोर्खा सैनिक मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कश्मीरमा गोर्खा सैनिक मारिए

kasmir_nepali

काठमाडौं, १० भदौ । कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ ।

सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो । शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेज सहिद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभासीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन् ।

तर यसपालि अगस्ट २५ गभने दार्जलिङ  वरिपरिका नेपाली समूदायका लाथि थप पिडादायी बनेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);