सशस्त्रको एम्बुलेन्स मर्मत गर्ने क्रममा बालाजु औद्योगिक क्षेत्रमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सशस्त्रको एम्बुलेन्स मर्मत गर्ने क्रममा बालाजु औद्योगिक क्षेत्रमा आगलागी

balaju udhyog aaglagi

काठमाडौं, ५ भदौ ।  राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान आगलागि भएको हो ।

आगलागीबाट ४ वटा नया गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ ।

प्राईम इन्टरटेकका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);