बालाजुस्थित नेबिको बिस्कुटको कारखानामा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालाजुस्थित नेबिको बिस्कुटको कारखानामा आगलागी

काठमाडाैं । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ।

प्रहरीका अनुसार नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आगाे नियन्त्रणका लागि हेलिकप्टरको समेत प्रयोग गरिएकाे थियाे । आगलागीको कारण र कति क्षति भयाे भने बारे अझै खुल्न सकेको छैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);