काठमाडौं, ३ भदौ । नेकपा (क्रान्तिकारी )का नेता हस्तबहादुर केसीले नेपालको राष्ट्रियतामाथि भारतको खतरा रहेको बताउनु भयो । उहाँले पछिल्लो समय भारतसंग भएका सम्झौताहरुको कारण कारण पनि राष्ट्रियता खतरामा भएको बताउनु भयो । माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै नेता केसीले मुलुकमा अर्को जन आन्दोलन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा राजसंस्था फेरी फर्किन्छ भन्नु सपना मात्र भएको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले नेकपा (क्रान्तिकारी )का नेता हस्तबहादुर केसीसंग गरेको कुराकानी हेर्नुहोस् :
राष्ट्रियता खतरामा,पारस छन्जेल राजतन्त्र आउँदैन, ठूला नेता नै भ्रष्टाचारी हुन् : हस्तबहादुर केसी (भिडियोसहित)
ताजा समाचार
निर्वाचनकाे दिन सवारी साधनमा रोक, हवाई उडान यथावत्
१३ घन्टा अघि




