सुनको भाउ फेरी महंगियो, मंगलवार प्रतितोला ७१ हजारमा कारोवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सुनको भाउ फेरी महंगियो, मंगलवार प्रतितोला ७१ हजारमा कारोवार

gold and silver

काठमाडौं, २८ साउन । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो । त्यसैगरी तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५सय ७ अमेरिकी डलर पुगेर नेपालमा पनि प्रतितोला ७१ हजार रुपैयाँ भएको हो । तीज लगायतका चाँडपर्व नजिकिदै गर्दा सुन महँगिए पछि  किनबेच भने ओरालो लागेको छ । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);