आमा बनेपछि करिनाको बोल्ड फोटोसुट (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, २३ भदौ । बलिउड अभिनेत्री करिना कपुरले आमा बनेपछि पहिलो फोटोसुट गराएकी छिन् । छोरा तैमुरलाई जन्मदिएपछि आकर्षक शरीरको लागि करिनाले कडा मेहनत गरिरहेकी छिन् । उनको मेहनतको प्रमाण फोटोसुटमा देख्न सकिन्छ ।

फिल्मफेयर म्यागजिनको लागि गराएको फोटो सुटमा उनी निकै आकर्षक देखिएकी छिन् । गत डिसेम्बरनमा उनले छोरोलाई जन्म दिएकी हुन् ।

गर्भवती भएदेखिनै उनी फिटनेसको लागि सचेत रहने गर्थिन् ।

पछिल्लो समय करिना फिल्म ‘वीरे दी विडिंग’ को पहिलो चरणको छायांकनमा व्यस्त रहेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);