कपिलले गरे यस्तो खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

एजेन्सी, २२ भदौ । भारतका कमेडियन कपिल शर्माका लागि पछिल्लो समय निकै असहज भएको छ ।

 

 

पछिल्लो समय मिडियाहरुले सानी च्यानलको धम्कीका कारण सो बन्द गरेको भन्ने जनाए पनि सत्य भने अहिले उनेैको मुखबाट खुल्नमा आएको छ ।

 

भारतीय सञ्चार माध्यम जुम च्यानलसँग एक कार्यक्रममा बोल्दै उनले आफु पछिल्लो समय फिल्म फिरगींका लागि व्यस्त रहेको कारण आफुले उक्त सो केहि समयका लागि बन्द गरेको बताएका छन् ।

 

उनी नयाँ कन्सेप्टका साथ सोनी च्यानलमा आउने बताउछन् ।

 

उनले पछिल्लो समय आफु अस्वस्थ रहेको र भारत कै बेगंलुरुमा रहेर आर्युबेदिक उपचार गर्दै आएको जानकारी दिएका छन् ।

 

उनले आफु र सारुख खान लगाएतका कलाकारसँगको सम्बन्धमा केहि खटपट नभएको खुलासा गरेका छन् । उनका कारण अजय देबगन,

 

सारुख खान तथा बलिउडका सबै ठुला कलाकार रिसाएका भने तापनि सबैसँग आफ्नो सम्बन्ध राम्रै रहेको भन्ने कुरामा उनी विस्वस्त छन् ।

 

फिल्म फिरगींमा उनी निर्माता पनि रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);