काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ। उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
मुटुमा समस्या भएपछि उहाँलाई नर्भिक अस्पताल हस्पिटल पुराइएको हाे । उहाँको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ।