काठमाडौं, १८ असार । नेपाली काँग्रेस अहिले प्रमुख प्रतिपक्षको रुपमा रहेको छ । कार्यकर्ताले राजनीतिक गतिबिधि सुस्तायो भनिरहँदा काँग्रेस जागरण अभियान देखि डेनमार्कको प्रशिक्षण भेलामा सहभागी भईरहेको छ । काँग्रेसको सक्रियता किन सुस्तायो र भातृ संगठन र विधान संघीय प्रणालीमा जान किन ढिलाई गर्यो भन्ने प्रश्नहरु उठिरहेका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाली काँग्रेसका नेता बद्रि पाण्डेले दुई तिहाईको दम्भले सरकार एकलकाटे र स्वेक्ष्याकारी बन्दै गएको बताउनु भयो । उहाँले सत्तापक्ष र विपक्ष विश्वासको साथ अघि बढ्ने हो भने कुनै शक्तिले हल्लाउन नसक्ने पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले काँग्रेस नेता बद्रि पाण्डेसंग गरेको कुराकानी हेर्नुहोस् :
राजनीति संङलिएन भने संघीयता मात्रै होइन, व्यवस्थाकै विकल्प खोजिने छ : बद्रि पाण्डे (भिडियोसहित)
ताजा समाचार
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
१८ घन्टा अघि
महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
२० घन्टा अघि
हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय
२० घन्टा अघि
आज रूपन्देही अदालतमा उपस्थित हुँदै लामिछाने
२० घन्टा अघि