काठमाडौं, १२ असार । हामी आफ्नो भाषालाई माया गर्छौ । नेपाली भाषाको संरक्षणको अभाव, लोप हुदै गईरहेको चर्चा भईरहेको छ । जसले यो मुलुकको नेतृत्व गरेको छ, जसले नीति र नियमहरु बनाउँछन् तिनै जन प्रतिनिधिहरु बस्ने सर्बोच्च निकाय संसदमा बोलि चालीका शब्दहरु अमर्यादित भए र मन्त्री, सांसद र स्वयम प्रधानमन्त्रिले बोलेको शब्द अमर्यादित भयो भन्दै संसदको रेकर्डबाट हटाउँने निर्देशन दिन पर्यो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले भाषाविद शरदचन्द्र ओस्तीसंग गरेको कुराकानी हेर्नुहोस् :