रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको मुख्य कारण 'खराब मौसम' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको मुख्य कारण ‘खराब मौसम’

rabindra-adhikari

काठमाडौं, ११ असार । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई नै मुख्य कारण ठहर गरिएको छ ।

२०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेका छ ।

मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा दुर्घटनाको मुख्य कारण खराब मौसम मानिएको हो । मौसम बाहेक यस दुर्घटनामा मानवीय दवाव भने नदेखिएको मन्त्रालय स्रोतको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);