प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशको दोश्रो जित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशको दोश्रो जित

सुदूरपश्चिमद्वारा प्रदेश पाँच ५१ रनले पराजित

कञ्चनपुर, ८ असार । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । आईतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको हो । १ सय १ रनको लक्ष्य पछ्याएको प्रदेश पाँच १६ ओभरमा मात्रै ४९ रनमा समेटियो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभर १ बलमा सय रन बनाएको थियो । खेलको ’वुमन अफ द म्याच’ सुदूरपश्चिमकी कबिता कुँवर घोषित भइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);