महिला विश्वकप फुटबल: अर्जेन्टिना जापानसँग गोलरहित बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

महिला विश्वकप फुटबल: अर्जेन्टिना जापानसँग गोलरहित बराबरी

argentina vs japan

काठमाडौं, २८ जेठ । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना जापानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना जापानसँग गोल बिनै रोकिएको हो ।महिला विश्वकप फुटबलमा जापान बलियो टिम मानिन्छ । तर अर्जेन्टिनाले भने महिला विश्वकपमा पहिलो अंक जोडेको हो । जापानले सन् २०११ मा अमेरिकालाई पराजित गरेर उपाधि जितेको थियो । चार वर्षपछि अमेरिकाले बदला लिएको थियो र उपाधि जितेको थियो । यस्तै समूह ई अन्तर्गको खेलमा क्यानडाले क्यामरुनलाई १– ० ले पराजित गरी प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);