मनाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु १२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मनाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु १२ घाइते

accident

नाङ, २० भदौ । मनाङको नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग१ज ६३१५ नं को जीप भ्राताङ खोला नजिकै दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको छ । प्रहरीले घाइतेको उद्धार गरिरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);