जेठ २२ र २३ गते ललितपुरमा सार्क युवा वैज्ञानिक सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जेठ २२ र २३ गते ललितपुरमा सार्क युवा वैज्ञानिक सम्मेलन

काठमाडौं, २० जेठ । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ र २३ गते ललितपुरमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराएका हुन ।

सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजकले जनाएको छ । सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशहरु पनि सहभागी हुनेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);