सरकारले ल्याएको बजेट कार्यान्वयन हुनै सक्दैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले ल्याएको बजेट कार्यान्वयन हुनै सक्दैन : देउवा

deuba

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गर्नु भएको हो ।

उहाँले सो बजेट कार्यान्वयन हुनै नसक्ने दावी पनि गर्नु भयो । क्षमता विना ल्याइएको बजेट कार्यान्वयन हुनै नसक्ने सभापति देउवाको दावी थियो । सभापति देउवाले बजेटमा नयाँ कुरो केही नभएको पनि बताउनु भयो ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);