बजेट बितरणमुखी नयाँ कुरा केही नभएका सभापति देउवाको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बजेट बितरणमुखी नयाँ कुरा केही नभएका सभापति देउवाको दावी

sher bahadur deuwa

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गर्नु भएको हो । उहाँले सो बजेट कार्यान्वयन हुनै नसक्ने दावी पनि गर्नु भयो । क्षमता विना ल्याइएको बजेट कार्यान्वयन हुनै नसक्ने सभापति देउवाको दावी थियो ।

सभापति देउवाले बजेटमा नयाँ कुरो केही नभएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);