नेताहरुले गणतन्त्र मास्दै छन्, अपराधीलाई राज्यले कार्वाही गर्न सकेन : बिष्णु भट्टराई (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेताहरुले गणतन्त्र मास्दै छन्, अपराधीलाई राज्यले कार्वाही गर्न सकेन : बिष्णु भट्टराई (भिडियोसहित)

kharo prashna with bishnu bhattarai

काठमाडौं, १४ जेठ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । दुवै आयोगमा लगभग ६० हजार उजुरीहरु दर्ता भएका छन् । राजनीतिक विश्लेषक बिष्णु भट्टराईले वेपत्ता पारिएका व्यक्तिको नाम सरकारले सार्वजनिक गर्छ भन्ने विश्वास नै भ्रम हो भन्ने बताउनु भएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै भट्टराईले सत्य निरुपण आयोगले केहि गरेन भन्ने कुरा नेपाली जनताको निरिहियताको उपलब्धि भएको बताउनु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रममा प्रस्तोता केदार कोइरालाले राजनीतिक विश्लेषक बिष्णु भट्टराईसंग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);