काठमाडौं, १३ जेठ । राजनितिक उताबचडाब त भैई नै रहन्छ । राजनितिक परिवर्तन संगसंगै राजनितिक गतिबिधि पनि परिवर्तन हुन्छन् , परिवर्तनशिल छन् । भारतको राजनितिकको प्रभाव संगसंगै राष्ट्रीय जणटा पार्टी जुन छ वटा दल मिलेर एक राष्ट्रीय जनता पार्टी बन्यो र चक्रीय प्रणालीमा त्यसको नेतृत्व चलिरहेको छ । निकट भविष्यमा माहाधिवेशन गरेर एउटा निर्वाचित व्यक्तिको नेतृत्व दिने तयारीमा राजपा लागेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता केदार कोइरालाले राजपा नेपाल नेता शरत सिंह भण्डारीसंग गरेको कुराकानी हेर्नुहोस् :