सरकारले मानव अधिकारनै हनन् हुने गरी काननु बनाउँदै छ : काँग्रेस प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले मानव अधिकारनै हनन् हुने गरी काननु बनाउँदै छ : काँग्रेस प्रवक्ता शर्मा

bishwo prakash sharma

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाउनु भएको छ ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सो सम्बन्धि विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । उहाँले बर्तमान सरकार राष्ट्रियताको संरक्षण र लोकतन्त्रको प्रवद्र्धन गर्न पनि समक्ष नभएको दावी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);