आईपीएलको उपाधिका लागि आज चेन्नई र मुम्बई भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

आईपीएलको उपाधिका लागि आज चेन्नई र मुम्बई भिड्दै

mumbai vs chennai

एजेन्सी, २९ बैशाख । ईण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) को उपाधि भिडन्त आज हुदैंछ । आज हुने फाइनलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स भिड्दैछन् ।

मुम्बईले चेन्नाईलाई पहिलो क्वालिफाएरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नाईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । फाइनलमा पुगेका यी दुवै टिम आईपीएल क्रिकेटका सबैभन्दा बलिया टिम मानिन्छन ।

यी दुई टिमले यसअघि पनि तीन पटक उपाधिका लागि भिडन्त गरेका थिए । जसमा दुई पटक मुम्बई इण्डियन्सले जितेको थियो भने एक पटक चेन्नाईले उपाधि हात पारेको थियो । नेपाली समय अनुसार आजको फाइनल खेल राति पौने ८ बजे हैदराबादमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);