ओलीका उटपट्याङ कुरा बालबालिकाले सिक्लान भन्ने पिर छ : विश्वप्रकाश शर्मा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओलीका उटपट्याङ कुरा बालबालिकाले सिक्लान भन्ने पिर छ : विश्वप्रकाश शर्मा (भिडियोसहित)

kharo prashna with bishwo prakash sharma

काठमाडौं, २५ बैशाख । नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी राजनीतिक दल हो र उसलाई एउटा आरोप पहिले देखि अहिलेसम्म लागिनैरहेको छ कि काँग्रेस सुस्त, निष्क्रिय, संसदमा कम्जोर र सडकमा राम्रो उपस्थिति छैन भनेर निकै धेरै आलोचना र टिप्पणी भईरहेको छ । यसैबेलामा नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान संचालन गर्दै छ । जागरण अभियान संचालन गर्छौ भनिरहदा स्वयम काँग्रेस चाहिँ कति जागृत भएको छ ? खण्ड खण्डमा विभक्त भएको काँग्रेस आफै कति एकीकृत हुदै छ ? मुद्दाहरुलाई जनता र कार्यकर्तासम्म पुर्याउन काँग्रेस कति तयार छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);