चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए

petrol

काठमाडौं, २२ बैशाख ।  भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पमा असर देखिएको छ । पो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका थिए ।

चोरीको तेल स्थानीय केही पम्पले किन्न नपाएपछि बजार मागअनुसार आपूर्ति व्यवसायीले निगमको वीरगन्ज कार्यालयमा तेलको माग बढाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);