१२७ स्थानमा सार्वजनिक शौचालय बनाउँदै महानगर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१२७ स्थानमा सार्वजनिक शौचालय बनाउँदै महानगर

toilet

काठमाडौं, १८ बैशाख । काठमाडौँ महानगरपालिकाले एक सय २७ स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ ।

उपमेयर हरिप्रभा खड्की नेतृत्वको कार्यदलले सार्वजनिक शौचालय बनाउने स्थानको पहिचानसमेत गरिसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

महानगरका अनुसार शौचालयको डिजाइन र लागत अनुमान निकाल्ने काम इन्जिनियरको टोलीले गरिरहेको छ । निर्माण, सञ्चालन र व्यवस्थापनका लागि कानुन निर्माणको कामसमेत भइरहेको महानगरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);