केन्द्रविन्दु नौविसे बनाएर ५.२ रेक्टरको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

केन्द्रविन्दु नौविसे बनाएर ५.२ रेक्टरको भूकम्प

earth quake

काठमाडौं, ११ बैशाख । राजधानी लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ६ :२९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पले ठूलो जनधनको क्षति गराएको थियो । त्यसको चार वर्ष पछि ठिक अघिल्लो दिन भूकम्प जाँदा जनमानसमा त्रास पैदा भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);