फिलिपिन्समा ५.७ म्याग्नीच्यूडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

फिलिपिन्समा ५.७ म्याग्नीच्यूडको भूकम्प

Earthquake

काठमाडौं, १० बैशाख । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।  यो समाचार नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);