इन्डोनेसियामा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

बाली। इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ।

भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ। भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);