रामेछाप विमानस्थल अहिले पुनः सुचारु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

रामेछाप विमानस्थल अहिले पुनः सुचारु

tara-air

रामेछाप, ९ बैशाख । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।

आज बिहान नाइन एन ए केके कल साइनको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । विमान चिप्लिएर केहीबेर अबरुद्ध भएको मन्थली विमानस्थल अहिले पुनः सुचारु भएको छ ।