प्रचण्डको बुहारीले चलाएको खानेपानी मन्त्रालयमा सबैभन्दा बढी अनियमितता छ : टंकमणि शर्मा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रचण्डको बुहारीले चलाएको खानेपानी मन्त्रालयमा सबैभन्दा बढी अनियमितता छ : टंकमणि शर्मा (भिडियोसहित)

kharo prashna with tanka mani sharma

काठमाडौं, ४ बैशाख । महालेखा परीक्षकको कार्यालयले भर्खरै एउटा रिपोर्ट सार्बजनिक गरेको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष रिपोर्ट प्रस्तुत गरेको छ । वर्ष दिन भरि सरकारी निकाय, सार्बजनिक संस्थानहरुले गरेका कामहरुको बारेमा अध्ययन गर्ने, कसले अनियमितता गर्यो र कसले सहि ढंगले काम गर्यो भनेर त्यसको हिसाब र रेखदेख गर्ने महालेखा परीक्षकको कार्यालयको मुख्य काम हो । गत वर्षको तुलनामा यस वर्ष आर्थिक सुशाशनको बाटोमा सरकार र सार्बजनिक संस्थाहरुमा कति सुधार देखिएको छ ? आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा मुलुकको बेरुजु रकम ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ देखिन्छ । यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा ३६.७१ प्रतिशतले बढी हो । बेरुजु रकम यति धेरै बढ्नुको कारण के हो ? महालेखाको रिपोर्टले के भन्छ ? के यो देशमा समृद्धि आउदैछ त ? खानेपानी मन्त्रालयमा अनियमितता किन बढयो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसंग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);