न्यायाधिशको नाम सुनेपछि सर्वोच्चमा बहश गर्न मन छैन, प्रधानन्यायाधिशले अदालत सिद्धयाए : रमण श्रेष्ठ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

न्यायाधिशको नाम सुनेपछि सर्वोच्चमा बहश गर्न मन छैन, प्रधानन्यायाधिशले अदालत सिद्धयाए : रमण श्रेष्ठ (भिडियोसहित)

kharo prashna with raman shrestha

काठमाडौं, २१ चैत । न्याय परिषदले उच्च अदालत, जिल्ला अदालत देखि सर्वोच्च अदालतसम्म न्यायधिसहरु सिफारिश गरेको छ । र यो विषय निकै महत्वपूर्ण विषय पनि हो । बिधिको साशन जुन भनिन्छ त्यहाँ कानुन बलियो हुन्छ र त्यसकै आधारमा मुलुक चलेको हुन्छ । एउटा सानो मानिसको लागि पनि साहारा दिने भनेको कानुनले नै हो, त्यही शब्दहरु नै त्यहाँ गएर कार्यान्वयन हुन्छन् । तर त्यो शब्द कार्यान्वयन गराउने तहमा पुगेका व्यक्तिहरु जब नाता गोता, राजनीतिकरुपमा प्रभावित भएको भनेर चर्चाहरु बाहिर आउने गर्दछन् भने न्याय सेवालाई यसले कति गरिमायुक्त बनाउँछ ? यदी गरिमायुक्त बनाएन भने न्यायलयमाथि प्रश्न उठ्छ कि उठ्दैन ? न्यायाधिश सिफारिशमा किन नातागोता हावी भए ? न्यायालयमा राजनीतिक प्रभाव परेकै हो ? विप्लवममाथिको प्रतिवन्धले के हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);