काठमाडौं, २१ चैत । न्याय परिषदले उच्च अदालत, जिल्ला अदालत देखि सर्वोच्च अदालतसम्म न्यायधिसहरु सिफारिश गरेको छ । र यो विषय निकै महत्वपूर्ण विषय पनि हो । बिधिको साशन जुन भनिन्छ त्यहाँ कानुन बलियो हुन्छ र त्यसकै आधारमा मुलुक चलेको हुन्छ । एउटा सानो मानिसको लागि पनि साहारा दिने भनेको कानुनले नै हो, त्यही शब्दहरु नै त्यहाँ गएर कार्यान्वयन हुन्छन् । तर त्यो शब्द कार्यान्वयन गराउने तहमा पुगेका व्यक्तिहरु जब नाता गोता, राजनीतिकरुपमा प्रभावित भएको भनेर चर्चाहरु बाहिर आउने गर्दछन् भने न्याय सेवालाई यसले कति गरिमायुक्त बनाउँछ ? यदी गरिमायुक्त बनाएन भने न्यायलयमाथि प्रश्न उठ्छ कि उठ्दैन ? न्यायाधिश सिफारिशमा किन नातागोता हावी भए ? न्यायालयमा राजनीतिक प्रभाव परेकै हो ? विप्लवममाथिको प्रतिवन्धले के हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठसंग गरेको कुराकानी हेर्नुहोस् :
न्यायाधिशको नाम सुनेपछि सर्वोच्चमा बहश गर्न मन छैन, प्रधानन्यायाधिशले अदालत सिद्धयाए : रमण श्रेष्ठ (भिडियोसहित)
ताजा समाचार
रविविरुद्ध रुपन्देहीमा मुद्दा प्रक्रिया अघि बढ्यो
१५ घन्टा अघि
गाजामा युद्धविराम शुरू हुन ढिलाइ
१८ घन्टा अघि
शहीदहरुको सम्मानमा मधेश भवन परिसरमा वृक्षारोपण
२० घन्टा अघि
माघ १० देखि बागमतीको हिउँदे अधिवेशन
२० घन्टा अघि