देउवाद्वारा बारा,पर्सामा हावाहुरीबाट घाइते भएकाहरुसँग भेट, उपचारमा अझै चुस्तता आवश्यक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देउवाद्वारा बारा,पर्सामा हावाहुरीबाट घाइते भएकाहरुसँग भेट, उपचारमा अझै चुस्तता आवश्यक

sher bahadur bara

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीरगन्ज पुगेर बारा, पर्सामा आइतबार राति गएको हावाहुरीबाट घाइते भएकाहरुसँग भेट गरेका छन् ।

मंगलबार बिहान नारायणी अञ्चल अस्पताल पुगेर देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरुको अवस्था बुझेपछि देउवाले उपचारमा अझै चुस्तता आवश्यक रहेको बताए । उनले केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने आवश्यकतासमेत औंल्याउदै केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने देखिएकोले त्यसको प्रवन्ध गर्न सरकारसँग आग्रह गर्ने समेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);