सभापति देउवाद्वारा बारा र पर्साका जनताको राहत र उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभापति देउवाद्वारा बारा र पर्साका जनताको राहत र उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन

sher bahadur twitter

काठमाडौं, १८ चैत – नेपाली कांग्रेसले बारा र पर्सामा हावा र हुरीबाट प्रभाबितहरुको उद्धारमा खट्न आफना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

सोमवार ट्वीट गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई हावाहुरीबाट प्रभाबित भएकाहरुको उद्धार र राहतमा खट्न निर्देशन दिएका हुन् । देउवाले घाइतेहरूको उपचारमा तादरुकता देखाउन पनि सरकारलाई आग्रह गरेका गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);