भेटियो विश्वकै लामो नुन–गुफा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भेटियो विश्वकै लामो नुन–गुफा

nun gufa

काठमाडौं, १५ चैत । इजरायली अनुसन्धान टोलीका सदस्य बिहीबार मृत सागर क्षेत्रमा फेला परेको विश्वकै लामो नुन–गुफामा । उक्त गुफालाई ‘मल्हम’ नामकरण गरिएको छ । सोडोम पहाडमुनिबाट अघि बढेको उक्त गुफा १० किलोमिटर लम्बाइको छ ।

सन् १९८० बाट खोजी प्रयास भए पनि यतिबेला १० दिन लगाएर वैज्ञानिकहरूले यसलाई भेटाएका हुन् । यो गुफा त्यो क्षेत्रनजिक छ, जहाँ बाइबलमा लोटकी श्रीमती नुनको खम्बामा परिणत भएको भनी देखाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);