कैलालीमा शकांस्पद बस्तु फेला | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

कैलालीमा शकांस्पद बस्तु फेला

bomb

कैलाली, ३० फागुन । कैलालीको जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकाको साडेपानीमा शकांस्पद बस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजलको टोली उक्त शकांस्पद बस्तु भेटिएको स्थानमा जाँदै छ ।