विभिन्न नाराका साथ आज विश्व मृगौला दिवस मनाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

विभिन्न नाराका साथ आज विश्व मृगौला दिवस मनाईदै

kidney-failure

काठमाडौं, २९ फागुन । स्वस्थ मृगौला सवैका लागि सवै ठाउँमा भन्ने नाराका साथ विश्व मृगौला दिवस मनाईने भएको छ ।

राष्ट्रिय मृगौला उपचार केन्द्र र सुमेरु अस्पतालले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट बच्ने उपाय र उपचार पद्धतीको बारेमा जानकारी गराएको हो । नेपालमा हाल ३० लाख व्यक्तिको मिर्गौला बिग्रिरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

मिर्गौला स्वस्थ राख्न नियमित व्यायाम गर्ने, सुर्ती, खैनी, चुरोटको अम्मल त्याग्ने, रक्तचाप ठिक राख्ने, स्वस्थकर खाना खाने र नियमिति स्वास्थ्य परिक्षण गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);