सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु

Home-minister-badal-ram-bahadur-thapa

काठमाडौं, २६ फागुन । सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीन दिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए ।

तीनवटै सुरक्षा निकायका प्रमुख र गृहसचिव सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्ने बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);