धनगढीमा फेन्सी स्टोरका संचालकको अपहरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

धनगढीमा फेन्सी स्टोरका संचालकको अपहरण

apaharan

धनगढी, २३ फागुन । धनगढीमा आरम्भ फेन्सी स्टोरका संचालक जगतबहादुर सिंहको अपहरण भएको छ । अपहरणकारीले परिवारसंग १५ लाख फिरौती रकमको माग गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।