ललितपुरको बैतर्णीधाममा शिवपुराण महायज्ञ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

ललितपुरको बैतर्णीधाममा शिवपुराण महायज्ञ सम्पन्न

shivapuran mahayagya

ललितपुर, २१ फागुन । ललितपुरको गोटीखेलमा रहेको बैतर्णीधाममा शिवपुराण महायज्ञ सम्पन्न भएको छ । राजधानी नजिकै रहेको भएता पनि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बैतर्णीधामलाई धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा सबैतिर परिचत गराउन महायज्ञ नै गर्नुपरेको आयोजकको भनाई छ ।

महायज्ञले कुरुकुलीय शिक्षा पद्धतिको बिकासमा सहयोग पुरयाउने समेत अपेक्षा गरिएको आयोजकले जनाएका छन । महायज्ञमा ४० हजारभन्दा बढीको सहभागिता रहेको थियो ।