पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु

Pokhara

काठमाडौं, २१ फागुन । पोखरामा अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको थियो तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);