इतिहासमा आज : सोभियतले कोरियन विमानमा गोली हान्दा दुई सय ६९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सेम्टेम्बर १ मा विश्वमा भएका मुख्य घटना :

 

१८९४
अमेरिकी राज्य मिनेसोटाको हिंक्ले सहरमा डढेलोबाट फैलेको आगलागीमा परी चार सय ४० को मृत्यु भएको थियो।

 

१९३९
जर्मनीले पोल्यान्डमाथि कब्जा जमाएसँगै दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो।

 

१९६९
२७ बर्षका सैनिक क्याप्टेन मौमार अल गद्दाफस्ले लिबियाका राजा इद्रिसविरुद्ध सफल सैनिक विद्रोह गरेका थिए।

 

१९७९
अमेरिकी अन्तरिक्षयान पायोनियर ११ पहिलोपल्ट ग्रहमा पुग्न सफल भएको थियो।

 

१९८३
सोभियत हवाई क्षेत्रमा उडेको आरोपमा सोभियत लडाकु विमानबाट कोरियन वायु सेवाको विमानमा गोली प्रहार भएको थियो। उडीरहेको चालक खस्दा चालक दलका सदस्यसहित दुई सय ६९ को मृत्यु भएको थियो। – आजको नयाँ पत्रिकाबाट

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);