सैनिक विमान दुर्घटनामा परी चालक दलका १० सदस्यसहित २ सय ५७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सैनिक विमान दुर्घटनामा परी चालक दलका १० सदस्यसहित २ सय ५७ जनाको मृत्यु

sainik biman

काठमाडौं, २९ चैत । अल्जेरियाको एक सैनिक विमान दुर्घटना हुँदा विमानमा सवार २ सय ५७ जनाको मृत्यु भएको छ ।

विमान दुर्घटनामा परी चालक दलका १० सदस्यसहित २५७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा यात्रुमध्ये अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य भएको अल्जेरियाली अधिकारीले जनाएका छन् ।

राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);