कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीलाई | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीलाई

city carabao cup

काठमाडौं, १३ फागुन । चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीले जितेको छ ।

पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले चेल्सीलाई पराजित गर्दै सिटीले उपाधि उचालेको हो । सिटीका लागि रहिम स्टर्लिङले विजयी गोल गरेका थिए । प्रशिक्षक सरीले विलि काबालेरोलाई मैदान प्रवेशको अनुमति दिए पनि गोलकिपर अरियाजाबालागाले नछाडेपछि उनी नै पेनाल्टी मैदानमै रहेका थिए ।

७१ मिलियन पाउण्डका कीर्तिमानी स्पेनिस गोलकिपरलाई प्रशिक्षक सार्रीले विली काबालेरोसंग स्थानान्तर गर्न खोजेका थिए । जसले सन् २०१६ मा उपाधि जित्न उनले लिभरपुविरुद्व म्यानचेष्टर सिटीबाट तीन पेनाल्टी रोकेका थिए । चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);