आन्तरिक विवादका कारण कांग्रेस केन्द्रिय समितिको बैठक बस्न सकेन | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

आन्तरिक विवादका कारण कांग्रेस केन्द्रिय समितिको बैठक बस्न सकेन

congress

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद चर्कदै गए पछि बिहीवार बोलाइएको केन्द्रिय समितिको बैठक बस्न सकेन । केन्द्रिय समितिको बैठक बिहान ११ बजे बोलाइएको भए पनि अपरान्ह ५ बजे सम्म विवाद मिल्न नसके पछि बैठक स्थगित गरिएको छ।

बैठक बस्न नसके पछि प्रवक्ता विश्व प्रकाश शर्माले महासमितिबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी बिहिवारको बैठक स्थगन गरिएको बताए ।

केन्द्रिय समितिको बैठकमा महासमितिमा जनाइएको प्रतिबद्धता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाए पछि केन्द्रीय कार्यसमिति बैठकमा विवाद उठ्दै आएको छ ।

ताजा समाचार