मन्त्रीको सम्पति: यो आर्थिक वर्षको विवरण गोप्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मन्त्रीको सम्पति: यो आर्थिक वर्षको विवरण गोप्य

pradhanmantri tatha mantri karyalay

काठमाडौं, २४ माघ । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मन्त्रीहरुले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पति विवरण बुझाइ सकेका छन् ।

गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरुको आलोचना भएको थियो । उनीहरुको आर्थिक स्रोतमै प्र्रश्न उठेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रीहरुले सम्पति सार्वजनिक गर्ने भएकाले आफू अनभिज्ञ रहेको तथा धेरै बोल्न नसक्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);