यसो गर्नुस कपाल लामो बनाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

यसो गर्नुस कपाल लामो बनाउन

long-hair

काठमाडौं, २० माघ । कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायत समस्या हुन्छ । यसका लागि समाज ओयल आवश्यक छ । कपालको स्वास्सथ्यमा यसले निकै ठुलो प्रभाव पार्छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

सबैभन्दा पहिला एउटा भाँडामा नरिवलको तेल राख्नुपर्छ । र, उक्त तेललाई हल्का तताउनुपर्छ ।

उक्त मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । यसरी मसाज गर्दा सर्कुलर मोसनमा कपालका जराजरामा समाज गर्नुपर्छ ।

करिब तीन मिनेटसम्म मसाज गर्न आवश्यक हुन्छ । यस्तो गतिविधिले टाउकोमा ब्लड सर्कुलेसन बढाउँछ र निकै छिटो कपाल बढ्छ । यो सामग्री नयाँ पत्रिकाबाट लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);