चितवनमा एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवनमा एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या

hatya-murder

चितवन, १५ माघ । चितवनमा एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ । राप्तिनगरपालिका–६ मडाभारकी रुपा थापाको घरमै धारिलो हतियार प्रयोगबाट हत्या भएको प्रहरीले जनाएको छ ।

गएराति घटना घटेको भएपनि मंगलबार विहान मात्र प्रहरीले खबर पाएको थियो । लोथर उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर थापाकी श्रीमति रुपाको परिवारका अन्य सदस्य घरमा नभएका बेला हत्या गरिएको हो । हत्याराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);