नेपाली काँग्रेस विकास विरोधी भएको बामदेवको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपाली काँग्रेस विकास विरोधी भएको बामदेवको आरोप

काठमाडौं, १४ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेपाली काँग्रेस विकास विरोधी पार्टी भएको आरोप लगाएका छन् ।उपाध्यक्ष गौतमले काँग्रेसले राजसंस्थाले जति पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

 

बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सिन्धुपाल्चोकका नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले काँग्रेसले लामो समय मुलुकमा शासन गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए ।

 

उपाध्यक्ष गौतमले काँग्रेसले देश र जनताको पक्षमा अग्रगामी सोच राख्न नसकेको आरोप लगाए । नेता गौतमले पार्टीमा प्रवेश गरेकाहरुलाई जनता र राष्ट्रको सेवा गर्ने अवसर दिने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);